शुक्रबार , अषोज ४, २०८१

News Category>> स्थानीय तह निर्वाचन २०७९

Tag: स्थानीय तह निर्वाचन २०७९

देशभर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ?

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३५ हजार ३४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन....

वामदेव गौतमले मतदान नगर्ने

काठमाडौं । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेता वामदेव गौतमले मतदान नगर्ने बताएका छन् । उनी एमाले विभाजन....

एमाले र काङ्ग्रेस कार्यकर्ताबिच मोरङमा झडप

काठमाडौं । नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच मोरङको कानेपोखरी गाउँपालिकामा झडप भएको छ । कानेपोखरी....

आयोगले प्रचण्ड र आरजुसँग माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग स्पष्टीकरण मागेको छ । आयोगले....

रसुवामा ८०० सुरक्षाकर्मी परिचालन, ठाउँ-ठाउँमा सिसी क्यामेरा

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि रसुवामा ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।....

गाउँपालिका अध्यक्षका उम्मेदवार कुटपिटको आरोपमा पक्राउ

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकामा प्रहरीले माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना....

आचारसंहिता विपरीतका पोस्ट हटाउन आयोगको निर्देशन

काठमाडौं । मौन अवधि सुरु नहुँदै सामाजिक सञ्जालमा राखिएका आचारसंहिता विपरीतका सामग्री हटाउन निर्वाचन आयोगले निर्देशन....

वडा सदस्यका उम्मेदवार सेखको मृत्यु, श्रीमती खातुनले दिइन् उम्मेदवारी

सिरहा- आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपािलका-५ का वडा....

आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने

नेपाल। दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले वैशाख ३० गते हुने....

स्थानीय चुनावमा महिला उम्मेदवार कति छन्?

काठमाडौं । ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १४५ हजार १० जना....

मतदातालाई पैसा बाँड्ने उम्मेदवारलाई लिखित माफी मगाईयो

अर्घाखाँची। अर्घाखाँचीमा पैसा बाँड्दै मतदातालाई प्रभावित गर्न खोज्ने एक उम्मेदवारलाई माफी मग्न लगाइएको छ । स्थानीय....

स्थानीय तह निर्वाचनमा वयस्क उम्मेवारको सङ्ख्या सबैभन्दा बढी

काठमाडौं ।  यही वैशाख ३० गते ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा कूल १४५ हजार १० जना....

चुनावका दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं । स्थानीय तह निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक सङ्घ नेपालले आइतबार एक....

मकवानपुरमा निर्वाचन सम्बन्धी दलहरुबीच पाँच बुँदे सहमति

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशैभरि दलहरू निर्वाचनको तयारीमा लागेका छन् । यसैबिच जिल्ला प्रशासन....

स्थानीय तह निर्वाचन : ३९० जना निर्विरोध निर्वाचित

काठमाडौं । यहि आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु....

काठमाडौं महानगर : एमाले, गठबन्धन र स्वतन्त्रबीचको महासङ्ग्राम

- प्रतिक भट्टराई वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे  चाबी कस्काे हातमा जाला भन्ने....