बुधबार , कार्तिक ७, २०८१
एजेन्सी । युएईमा शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपतिमा निर्वाचित भएका छन् । पूर्व नेता शेख खलिफाको मृत्यु भएपछि उनी सो पदमा निर्वाचित भएका हुन् ।
शेख मोहम्मद संघीय सर्वोच्च काउन्सिलबाट निर्वाचित भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।