शुक्रबार , अषोज ४, २०८१

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने कांग्रेसको निर्णय (विज्ञप्तिसहित)

image

काठमाडौं । बागी उम्मेदवारी फिर्ता नगरे नेपाली कांग्रेसले उम्मेदवारलाई कारबाही गर्ने भएको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको थियो ।

बैठकपछि कांग्रेसले विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी दिएको हो ।

पार्टीले बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन भनेको हो । फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको हो ।

विज्ञप्ति:

सम्बन्धित समाचार