शुक्रबार , अषोज ४, २०८१

बुटवलमा ११ सय मत गन्दा कांग्रेस झन्डै दोब्बर मतले अगाडि

image

काठमाडौं । बुटवल उपमहानगरपालिका ११ सय मत गन्दा कांग्रेसका मेयर उम्मेदवार झन्डै दोब्बर मतले अगाडि देखिएका छन् ।

वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन् ।

अघिल्लो पटक मेयर जितेको एमाले अहिलेसम्म बुटवलमा तेस्रो स्थानमा छ। एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन् ।

मतगणना जारी छ ।

सम्बन्धित समाचार