शुक्रबार , अषोज ४, २०८१

अब सातामा दुई दिन बिदा हुने, राजपत्रमा निर्णय प्रकाशित

अब साताको दुइ दिन सार्बजनिक बिदा

image

नेपाल । नेपाल राजपत्रमा सातामा दुई दिन बिदा दिने सरकारको निर्णय प्रकाशित भएको छ।

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको थियो।

जेठ १ देखि बिहान ९:३० बजेबाट अपरान्ह ५:३० बजेसम्म कार्यालय समय तोकिएको छ।

तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म रहने उल्लेख छ।

सम्बन्धित समाचार