शुक्रबार , अषोज ४, २०८१

सुवास नेम्वाङ मतदानकालागि आफैँ पढेको क्याम्पस जाँदै

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफै पढेको क्याम्पसबाट मतदान दिने भएका छन् ।

image

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफै पढेको क्याम्पसबाट मतदान दिने भएका छन् ।

नेम्वाङले गृहनगर इलामबाट स्थानीय तह निर्वाचनको मतदान गर्ने भएका छन् ।

नेम्वाङले इलाम नगरपालिका वडा नम्बर ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने जानकारी दिए ।

उपाध्यक्ष नेम्वाङ संविधानसभा अध्यक्ष समेत रहेका छन् ।

उनी इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।

सम्बन्धित समाचार