शुक्रबार , अषोज ४, २०८१

विगत वृत्तान्त-एडोल्फ हिटलरको जन्म 

image

इतिहास विगतको जानकारी जानकारी मात्र नभई वर्तमानको चिरपरिचित अनुहार हो, जो भविष्यसँग हुबहु मिल्छ । इतिहास एक दिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्त्वपूर्ण हुन्छन् । बैशाख ७ /२० अप्रिलले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक घटनाहरू घटे । आउनुहोस्, इतिहासमा विश्वभर घटित त्यस्ता घटनाहरूमाथि दृष्टिगोचर गरौँ

 

 रेडियम  तत्त्वको पत्ता लाग्यो 

१. १९०२  पियरे र मारी क्युरीले रेडियोधर्मी तत्त्व रेडियम पत्ता लगाएका थिए । सन् १९०३  मा,  रेडियम पत्ता लाएको भएर फ्रान्सेली दम्पतीले अग्रगामी अनुसन्धानको लागि भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

 

एडोल्फ हिटलरको जन्म 

२. १८८९ नाजी जर्मनीको फासिस्ट तानाशाह एडोल्फ हिटलरको जन्म भएको थियो  ।

 

आणविक परीक्षणहरू अन्त्य गर्न सहमत 

३. सन् १९९६ मा , रूस र संसारका सात देशका नेताहरू मस्कोमा आणविक परीक्षणहरू अन्त्य गर्न सहमत भएका थिए, र आणविक सामग्रीहरूको प्रयोग रोक्न नयाँ  कदमहरू चाल्ने वाचा गरेका थिए ।

 

पहिलो पटक  इलेकट्रोन माइक्रोस्कोप  प्रदर्शन

४. सन् १९०४ मा  पहिलो पटक  इलेकट्रोन माइक्रोस्कोप  प्रदर्शन गरिएको थियो ।

Tags:

सम्बन्धित समाचार