शुक्रबार , अषोज ४, २०८१

विगत वृत्तान्त- राजा वीरेन्द्रले नेपालका राजनीतिक दलमाथि लगाएको ३० वर्षे प्रतिबन्ध हटाएका थिए

image

विगत वृत्तान्त

इतिहास विगतको जानकारी जानकारी मात्र नभई वर्तमानको चिरपरिचित अनुहार हो, जो भविष्यसँग हुबहु मिल्छ । इतिहास एक दिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्त्वपूर्ण हुन्छन् । चैत १८/१ अप्रिलले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक घटनाहरू घटे । आउनुहोस्, इतिहासमा विश्वभर घटित त्यस्ता घटनाहरूमाथि दृष्टिगोचर गरौँ:
अमेरिकाको पहिलो प्रतिनिधि सभाको बैठक
१.सन् १७८९ मा  अमेरिकाको पहिलो चुनाव पछि  प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो ।
वीरेन्द्रले  राजनीतिक दलमाथि लगाएको  प्रतिबन्ध हटाए
२.सन्  १९९० मा  राजा वीरेन्द्रले नेपालका राजनीतिक दलमाथि लगाएको  ३० वर्षे प्रतिबन्ध हटाएका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको  निर्णयलाई इजरायलले अस्वीकार
३. सन् २०२१ मा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध सम्भावित युद्धका कामहरू गरिएको भन्दै अपराध छानबिन सुरु गरेको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालतको  निर्णयलाई इजरायलले अदालतसँग अनुसन्धान गर्ने क्षेत्राधिकार   नभएको भन्दै अस्वीकार गरेको थियो ।

Tags:

सम्बन्धित समाचार