बिहिबार , अषोज ३, २०८१

मतदान सुरु हुनुभन्दा अगाडी हेटौंडामा शंकास्पद वस्तु फेला

हेटौंडामा शंकास्पद वस्तु फेला

image

हेटाैंडा । मतदान सुरु हुनुभन्दा अगाडि हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जानकारी दिए ।

सम्बन्धित समाचार