बिहिबार , मंग्सिर ६, २०८१

कतार विश्वकपको खेल तालिका: दिउँसो मात्रै होइन राति पनि खेल छन् है !

image

आगामी नोभेम्बर २१ तारिख अर्थात् आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल-२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्दैछ  । समूह एमा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९:४५ बजे अल बायत स्टेडियममा हुँदै छ ।

पहिलो दिन एउटा मात्र खेल हुनेछ ।  विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ । यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो ।

कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ।  समूह चरणमा एक दिनमा ४ खेल हुनेछन् । समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

समूह विभाजन
समूह ‘ए’ :

  • कतार
  • नेदरल्यान्ड
  • सेनेगल
  • इक्वेडर

समूह ‘बी’ :

  • इङ्ल्यान्ड
  • अमेरिका
  • इरान
  • वेल्स

समूह ‘सी’ :

  • अर्जेन्टिना
  • मेक्सिको
  • पोल्याण्ड
  • साउदी अरेबिया

समूह ‘डी’ :

  • फ्रान्स
  • डेनमार्क
  • ट्यूनिसिया
  • अष्ट्रेलिया

समूह ‘ई’ :

  • स्पेन
  • जर्मनी
  • जापान
  • कोष्टारिका

समूह ‘एफ’ :

  • बेल्जियम
  • क्यानडा
  • क्रोएसिया
  • मोरक्को

समूह ‘जी’ :

  • ब्राजिल
  • स्वीटजरल्यान्ड
  • सर्बिया
  • क्यामरून

समूह ‘एच’ :

  • पोर्चुगल
  • उरुग्वे
  • दक्षिण कोरिया
  • घाना

नेपाली समय अनुसार खेल तालिका

समूह चरण

मंसिर ४, २०७९

१. कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

मंसिर ५

२. सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) – समूह ‘ए’

३. इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) – समूह ‘बी’

४. अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) – समूह ‘बी’

मंसिर ६

५. फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) – समूह ‘डी’

६. डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) – समूह ‘डी’

७. मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) – समूह ‘सी’

८. अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) – समूह ‘सी’

मंसिर ७

९. बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) – समूह ‘एफ’

१०. स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) – समूह ‘ई’

११. जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) – समूह ‘ई’

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) – समूह ‘एफ’

मंसिर ८

१३. स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) – समूह ‘जी’

१४. उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) – समूह ‘एच’

१५. पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) – समूह ‘एच’

१६. ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) – समूह ‘जी’

मंसिर ९

१७. वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) – समूह ‘बी’

१८. कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) – समूह ‘ए’

१९. नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

२०.  इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

मंसिर १०

२१. ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) – समूह ‘डी’

२२. पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) – समूह ‘सी’

२३. फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) – समूह ‘डी’

२४. अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

मंसिर ११

२५. जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) – समूह ‘ई’

२६. बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) – समूह ‘एफ’

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) – समूह ‘एफ’

२८. स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ई’

मंसिर १२

२९. क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) – समूह ‘जी

३०. दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) – समूह ‘एच’

३१. ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) – समूह ‘जी

३२. पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) – समूह ‘एच’

मंसिर १३

३३. वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) – समूह ‘बी’

३४. इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

३५. इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) – समूह ‘ए’

३६. नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) – समूह ‘ए’

मंसिर १४

३७. अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) – समूह ‘डी’

३८. ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) – समूह ‘डी’

३९.  पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) – समूह ‘सी’

४०.  साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

मंसिर १५

४१. क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) – समूह ‘एफ’

४२. क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) – समूह ‘एफ’

४३. जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) – समूह ‘ईं’

४४. कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ईं’

मंसिर १६

४५. घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) -समूह ‘एच’

४६. दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे – समूह ‘एच’

४७. सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) -समूह ‘जी’

४८. क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) – समूह ‘जी’

प्रि–क्वाटरफाइनल (नकआउट)

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)

सम्बन्धित समाचार