शुक्रबार , अषोज ४, २०८१

भरतपुरमा रेणु दाहालको अग्रता कायमै

image

चितवन ।  भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै छ ।

दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार