काठमाडौं । ललितपुर महानगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता कायमै रहेको छ । हालसम्म १३ हजार ८ सय १६ मतगणना हुँदा महर्जनले ७ हजार ७ सय २ मत पाएका छन् ।
साथै, एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ हजार ३ सय ७४ तथा राप्रपाका अष्टबहादुर महर्जनले ७ सय ३० मत पाउका छन् ।