चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
२४ सय मत गणना गर्दा उनले २ हजार ६ मत पाएकी छन् भने नेकपा एमालेका विजय सुवेदीले १९ सय ५४ मत पाएका छन् ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६५१ मत पाएका छन् ।