काठमाडौं । ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन् । उनले ४ सय मत गन्दा २१९ मत प्राप्त गरी अग्रता लिएका हुन् । महर्जनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ मत प्राप्त गरी अग्रता बनाएकी छन् ।