शनिबार , कार्तिक १०, २०८१
काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना २ बजे बाट हुने भएको छ । शनिबार बिहानै सुरु गर्ने भनिएको गणना सर्वदलीय बैठकमा ढिला भएकाले पछि सरेको हो ।
मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिमा ल्याइएको छ।