मंगलबार , कार्तिक १३, २०८१
ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।
जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना सुरु गरिएको हो ।