सोमबार , भाद्र ३१, २०८१

अहिलेसम्म देशभर ४१ प्रतिशत मतदान

image

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत देशभर बिहानै ७ बजे देखि मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार २ बजेसम्म देशभर करिब ४१ प्रतिशत मतदान भएको छ ।

अपराह्न ५ बजेसम्म मतदानको समय कायम गरिएको छ । निर्वाचन आयोगले ७५ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित समाचार