शुक्रबार , अषोज ४, २०८१

सिन्धुलीमा १०६ वर्षीया वृद्धाले गरिन् मतदान

image

काठमाडौं ।  सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट १०६ वर्षकी कुमारी सुनुवार्नीले मतदान गरेकी छन् ।

आज उक्त मतदान केन्द्रबाट भोट हाल्ने उनी पहिलो मतदाता हुन् । उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन् ।

 

सम्बन्धित समाचार