काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका-६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ ।
झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको हो ।
स्थिति सामान्य भएपछि मतदान सुरु हुने भनिएको छ ।