काठमाडौं । बेनीघाट रोराङ ५ को अध्यक्षमा माओवादी केन्द्रका रोशन कुमार सिल्वालले ७४ मतको अन्तरले विजयी भएका छन् ।
सिल्वालले ६७८ मत ल्याएर विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुदिप गौलीले ६०४ मत ल्याएका थिए ।
पछिल्लो मत परिणम अनुसार धादिङमा ३८ वटा वडाको नतिजा आउँदा कांग्रसले १२, माओवादी केन्द्रले ११, एमालेले ५, एकीकृत समाजवादीले ४, राप्रपाले ४, जसपाले १ र स्वतन्त्रले १ वडा अध्यक्षमा जित हाँसिल गरेका छन् ।
धादिङमा हालसम्म विजयी भएका घड वडा अध्यक्षहरु
कांग्रेस
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ ऋषिलाल श्रेष्ठ विजयी
गल्छी ४ राजु अधिकारी विजयी
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट विजयी
गजुरी ४ सुरेन्द्र चेपाङ विजयी
सिद्धलेक २ मा सागर गुरुङ विजयी
माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
गल्छी ५ सरोज तामाङ बिजयी
बेनिघाट रोराङ ५ शिव सिल्वाल विजयी
एमाले
ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी
एकीकृत समाजवादी
रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी विजयी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी
राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुबीभ्याली ४ प्रशान्त तामाङ
जसपा
रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी
स्वतन्त्र
नीलकण्ठ ३, राजकुमार श्रेष्ठ