बुधबार , अषोज २, २०८१

काठमाडौंमा बालेन शाहकाे मत ३५ हजार नाघ्याे

image

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन् ।

उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन् ।

गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन् ।

सम्बन्धित समाचार