शुक्रबार , अषोज ४, २०८१

बाबुरामले भट्टराईले गरे गोप्य मतदान सार्वजनिक

image

काठमाडौं ।  जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको गोप्य मतदान सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत  आफ्नो मतपत्रको तस्बिर सार्वजनिक गरेका हुन् ।

गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका उनले तस्बिर फेसबुकमा सार्वजनिक गरेका हुन् ।

मतपत्र सार्वजनिक गर्न पाइँदैन ।

सम्बन्धित समाचार