शुक्रबार , अषोज ४, २०८१

जीप दुर्घटनामापरी दार्चुलामा तीन जनाको मृत्यु

image

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका वडा नम्बरमा साेमबार बिहान ९:३० बजे ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे।

प्रहरीको अनुसार जीप सडकबाट पाँच समय मिटर तल खसेको  छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जानकारी दिए।

सम्बन्धित समाचार