मंगलबार , मंग्सिर ४, २०८१

News Category>> चाडपर्व

चाडपर्व

रोचक लाग्ने दशैंको विशेषता

हिन्दुहरुको महान चाड दशैं मनाउने आ–आफ्नै तौरतरिकाहरु छन् । हिन्दु भित्रका विभिन्न जातिहरुले विविध तरिकाले दशैं....

दशैंमा भीडभाड हुने चर्चित शक्तिपीठहरु

चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलहरूमा पुगेर दर्शन....

कुमार केटाको पूजा र जात्रामा रमाउने खोकनामा छैन दशैंको रौनक

हिन्दुहरुको महान चाड बडादशैं विहीबार(आज)बाट प्रारम्भ भएको छ । पहिलो दिन घटस्थापन गरिएको छ । हर्ष र उमंगका साथ दशैं....

कर्कट सङ्क्रान्ति : लुतो फाल्ने दिन

साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’....

असार १५ अर्थात धान दिवस

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान....

घोडेजात्रा किन मनाइन्छ

घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको....

होली मनाउनुका अनेक प्रसंगहरू

हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन राजधानीको वसन्तपुरमा रंगीचंगी कपडाको छत्रझल्लरसहितको चीर गाडिएपछि होली पर्व शुरु....

शेर्पा जातीको नयाँ वर्ष, ग्याल्पो लोसार

मंगोल चन्द्र पात्रो (दथो) अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपँक्षीको नामबाट बर्षको नाम राख्ने चलन छ । प्रत्येक वर्षसँग ६....

माघी : पर्व एक, प्रचलन अनेक

माघीपर्व नेपालभरिका सबैजसो जिल्लामा उत्साहका साथ भौगोलिक क्षेत्रअनुसार फरक–फरक नाम र आफ्नो सामाजिक तथा सांस्कृतिक....

किराँतीहरुको महान चाड साकेलाको सौन्दर्यशास्त्र

किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली । मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख....

य: मरि पुन्हि, आत्मनिर्भर र धन धान्य सम्पन्न को प्रतीक !

य: मरि पुन्हि पर्व लाई नेपाल मण्डलमा एउटा महत्वपूर्ण पर्व को रुपमा हेरिन्छ । यो पर्व मनाउनु पर्ने धेरै कारणहरु देखिन्छन्....

सात गाउँ जात्रा: न्हय्‌गां जात्रा/ बखुँमलु अष्टमी

काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले....

नेवार समुदायले म्हः पूजा गर्दै

म्ह पूजा नेवार समुदायले मनाउने एक विशेष पर्व हो । (चन्द्रमानक) नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु....

भाइटीका लगाउने तरिका, यस्तो छ विधि..!

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन भाइटीका पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले....

तिहार: याक्खा जातिको मौलिक नृत्य ‘डोकेनी नाँच’

डोकेनी नाच याक्खा जातिको सांस्कृतिक विरासत मान्न सकिने संस्थाकी केन्द्रीय सदस्य विमला लिम्बुखिम बताउँछिन् । विशेष....

नेवारहरूले धनलक्ष्मीको पूजा गर्दै मनाउने ‘स्वन्ति नख:’ के हो ?

नेवार समुदायले आज धनलक्ष्मी को पूजा गर्दै स्वन्ति(तिहार) मनाउँदैछन् । नेपालमा १६ लक्ष्मी पुज्ने प्रचलन छ । नेपाल सम्वत....

खोकनाको सिकाली जात्रामा देवगणहरू उफ्राउफ्री किन गर्छन् ?

१. दक्ष प्रजापतिले ठूलो यज्ञ गरेको र सबैलाई यज्ञमा भाग लिन बोलाए अनुसार सबै देवताहरू यज्ञमा भाग लिन आए । १.१ यो कुरालाई....

तिहार महिमा : तिहारसँग सम्बन्धित किम्बदन्तीहरू यस्ता छन्..!

तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन....

दशैं नमनाउने खोकनावासीको सिकाली जात्रा !

खोकनाको सिकाली जात्राको साथसाथै खोकनाको सिकाली नाच पनि त्यत्तिकै प्रसिद्ध र मनोरञ्जक देखिन्छ । सिकाली नाच मनोरञ्जक....

बडादशैंको पहिलो दिन घटस्थापना: विधि सहित यसको महत्व

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको महान् पर्व बडादशैं शुरु हुँदैछ । पहिलो दिनलाई....

समय, सुदूर-कर्णाली र संस्कृति 

कर्णाली र सुदूर पश्चिम नाम सुन्ने बित्तिकै नेपाली धर्म, संस्कृतिको हब भनेर पनि चिनिन्छ । यहाँ परम्परागत नेपाली धर्म....

दशैँको जमरा र इरानी नयाँ वर्षको जमराबीच यस्ता छन् समानता

काठमाण्ठूका नरेश श्रेष्ठ सन् १९९२ को मार्चमा पहिलो पटक इरानको राजधानी तेहरानस्थित आफ्नो ससुराली पुगेका थिए....

जितिया पर्व आजदेखि शुरू, के छ जितिया पर्व मनाउनु पछाडीको कथा ?

तराईमा मनाइने महान लोकपर्व जितियाको मुख्य विधि आजदेखि शुरु हुँदैछ । यस दिन व्रतार्थी स्नानादी गरी पवित्र भई घिरौँलाको....

चेपाङ समुदायकाे विशेष पर्व ‘न्वागी'(छोनाम) र यसकाे इतिहास

प्रत्येक वर्ष भदौ २२ गते चेपाङ समुदायले विशेष पर्व न्वागी (छोनाम) मनाउने गर्छन् । यो दिन नयाँ अन्न खाने दिन भएकाले यसलाई....