बिहिबार , मंग्सिर ६, २०८१

News Category>> अर्थतन्त्र

अर्थतन्त्र

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । हिजो बुधबार....

२७ लाख ३० हजार कित्ता आईपीओ सार्वजनिक गर्दै रिभर फल्स पावर

काठमाडौं । रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।....

वायुसेवा निगमको वित्तीय अवस्था सुधाराेन्मुख

काठमाडाैं । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला....

८९९ जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं । नेपालका अग्ला २५ वटा हिमाल आरोहणका लागि ८९९ जना आरोहीले अनुमती लिएका छन् । आरोहण अनुमति लिएका उनीहरू....

श्रीलङ्काको दुर्दशामा नझस्केको सिंहदरबार !

यतिबेला आर्थिक सङ्कटले नराम्रोसँग थला परेको श्रीलङ्का-राजनीति मिडियाको निम्ति ‘हटकेक’ बन्दै छ । करिब-करिब सबैजसो लेखक,....

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौं ।  संसारकै सबैभन्दा स्वादिष्ट र महँगो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा....

नौ महिनामा भित्रियो ५८ करोडको चिजबल/लेज

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट नेपालमा ५८ करोड रुपैयाँको चिज, कुरकुरे र लेज आयात भएको छ । भन्सार....

नाै महिनामा ६९ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले....

आज सुनको मूल्य यथावत, चाँदीको घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख....

आजदेखि राष्ट्रिय कृषि गणना सुरू

काठमाडौं । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ....

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको....

पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ....

हायात होटलले सेयर जारी गर्ने

काठमाडौं । गोल्यान समूहको होटल हायात प्यालेसले सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। होटलले १६ करोड ७४ लाख रूपैयाँ....

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ। प्रतितोला ५०० सय बढेर तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको नेपाल....

विद्युतीय गाडीमा नयाँ रेकर्ड, मर्सिडिजले ल्यायो सिङ्गल चार्जमा १००० किलोमिटर गुड्ने कार

काठमाडौं । मर्सिडिज बेन्जले एक पटकको फुल चार्जमा १००० किलोमिटर सम्म गुड्नसक्ने विद्युतीय गाडी ल्याएको छ । एलन मस्कको....

२०७८ सालमा ३ करोड २० लाख कित्ता आईपीओ निष्कासन

काठमाडौं । विसं २०७८ सालमा ११ ओटा कम्पनीले कुल ३ करोड २० लाख ७८ हजार ५४० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको छ । छ ओटा....

जेठ १५ देखि अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्चालन हुने

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप....

अमेरिकाले नेपाललाई दियो करिब ८० अर्ब रुपैयाँ अनुदान

काठमाडौं । अमेरिकाले नेपाललाई करिब ८० अर्ब रुपैयाँ अनुदान दिएको छ । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने सो रकम....

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन....

सिवाईसी नेपालको आईपीओ आज (शुक्रबार) देखि बिक्री खुला

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला....

१८ प्रतिशतसम्म पुग्यो कर्जाको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुर्याएका छन्। बैंकहरूले वैशाखका लागि....

विदेशमा बस्ने नेपालीलाई पनि आईपीओ छुट्याइने

काठमाडौं । अब विदेशमा बस्ने नेपालीलाई पनि प्राथमिक शेयर निष्कासन आइपीओको कोटा छुट्याइने भएको छ । अर्थमन्त्री जनार्दन....

खाद्यान्नको मूल्य हालसम्मकै उच्च, अझै मूल्यवृद्धि हुने एफएओको आंकलन

काठमाडौं । खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्व खाद्यान्नको मूल्यमा १३ प्रतिशतले....