बिहिबार , मंग्सिर ६, २०८१

News Category>> अर्थतन्त्र

अर्थतन्त्र

जग्गा बाँझो राखे १ लाखसम्म जरीवाना

काठमाडौं । सरकारले लगातार ३ वर्षसम्म खेतीयोग्य जग्गा बाँझो राखे १ लाखसम्म जरीवाना तिर्नुपर्ने प्रावधान समेटिएको....

८ महीनामा करीब २ अर्बको दुग्धपदार्थ निर्यात

काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा करीब २ अर्ब रुपैयाँको दुग्ध पदार्थ निर्यात गरेको छ ।....

नेप्सेमा गिरावट, १ अर्ब ३१ करोड कारोबार

काठमाडौं । आज सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो । आज १ अर्ब ३१....

इतिहासमै पहिलो पटक बेअर्थको बजेट: शेरबहादुर तामाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले इतिहासमा पहिलोपटक बेअर्थको बजेट आएको आरोप....

जावाले ल्यायो फोर्टी–टु स्पोर्ट्स स्ट्राइप मोटरसाइकल, मुल्य ७ लाख ५८ हजार रुपैयाँ

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा ४२ स्पोर्ट्स....

१७ खर्ब ९३ अर्बको बजेट, यस्तो छ जुटाउने योजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ । यो चालु आवको लागि ल्याएको....

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो, ६८ वर्षमै वृद्ध भत्ता

काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा....

धादिङको गजुरी-६ बेल्खुमा ट्रमा सेन्टर बनाईने

काठमाडौं । सरकारले धादिङको गजुरी गाउँपालिका-६ स्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले....

काठमाडौं–चितवन द्रुतमार्ग निर्माण गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट काठमाडौँ–चितवन द्रुतमार्ग निर्माण प्रक्रिया अघि बढाउने भएको छ....

रासायनिक मल खरिदका लागि सरकारले छुट्यायो १५ अर्ब

काठमाडौंं । सरकारले रासायनिक मल खरिदका लागि १५ अर्व रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा....

यी हुन् उच्च नाफा कमाउने पाँच सार्वजनिक संस्थानहरू

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल टेलिकम रहेको छ । आर्थिक....

हिमपातपछि बेँसी झरे यार्सागुम्बा संकलक

काठमाडौं । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलनकार्य रोकिएको छ । हिमपात भएपछि खर्क....

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने सरकारकाे तयारी

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री....

सस्तो डिलको एक हप्ते ‘सामसुङ मेला’ सुरु

काठमाडौं । सस्तोडिलले पुन: सबै भन्दा ठूलो एक हप्ते 'सामसुङ मेला' क्याम्पेन सुरु गरेको छ । यो एक हप्ते क्याम्पेन जेष्ठ १२....

नेप्से परिसूचक १४.३७ अंकले वृद्धि

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से....

इन्धनकाे मूल्यवृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको....

भिभोको भी२३ सीरीजका दुई स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । भिभो स्मार्टफोनले भी२३ सेरिजको नयाँ फोन सार्वजनिक गरेको छ । कम्पनीले भी२३ फाइवजी र भी२३ इ सार्वजनिक गरेको हो....

सरकारद्वारा ‘नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक’ घोषणा

काठमाडौं । सरकारले नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक घोषणा गरेको छ । संघीय संसदको बैठकमा नीति तथा....

कर्मचारीको तलब बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी....

स्वदेशी उत्पादन वृद्धि गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’

काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’....

बुद्ध एयरले फेरि सुरु गर्‍यो काठमाडौं-बनारस उडान

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट बनारससम्मको उडान पुन सुरु गरेको छ । कोभिड-१९ महामारीपछि सोमबार काठमाडौंबाट बनारसमा....

नेपाल र भारतबीच ६९५ मेगावाटको अरुण ४ बनाउने सम्झौता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा संखुवासभास्थित अरूण....

अमेरिकी डलरको भाउ बढ्यो, कति छ मूल्य ?

नेपाल । मंगलबारको विनिमय दर नेपाल राष्ट्र बैंक द्वारा सार्बजनिक भएको छ । एक अमेरिकी डलरको खरिददर १२३ रूपैयाँ ६५ पैसा र....

सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको खातामा जम्मा गरिदियो एक अर्ब छ करोड रूपैयाँ

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकहरूको खातामा एक अर्ब छ करोड रुपैयाँ जम्मा गरिदिएको छ । गत जेठ र....