बिहिबार , मंग्सिर ६, २०८१

News Category>> सरोकार

सरोकार

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै....

‘बर्दियामा बसौँ भने बाघ बस्न दिँदैन, बस्दैनौँ भनेउ भने सरकार जिउँदो छोड्दैन’

- महेन्द्र उपाध्याय २०७७ सालको दसैं तिहारको बिदा सकेर कालिकोट पुगेको थिएँ । साइटहरूमा काम धमाधम सुरु भइसकेको थियो ।....

कोरोनापछिको पर्यटन, सुतिसकेको पर्यटन कसरी ब्युँताउने ?

२०७३ साल चैत १० गतेदेखि नेपालमा कोभिडका लागि सावधानी अपनाउन पर्ने देखेपछि सरकारले लकडाउन सुरु गर्‍यो । त्यही बेला....

काठमाडौं महानगरले तयार गर्यो सार्वजनिक शौचालयका छुट्टै संकेत चिन्ह

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि छुट्टै संकेत चिन्ह तयार पारेको छ । नीलो पृष्ठभूमिको....

अब मेलम्चीको पानी हिउँद लागेपछि मात्रै आउने, मुलढोका बन्द गरियो

काठमाडौं । मेलम्ची खानेपानीको मुलढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा....

निस्वार्थ समाजसेवामा खटिँदै दिव्यश्वरी युवा रेडक्रस सर्कल

भक्तपुर । अहिले स्थानीय तहको निर्वाचनले देशको माहौल नै तताएको छ । हाल विभिन्न ठाउँको मत गणना भइरहेको तथा मत परिणाम आउने....

विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

काठमाडौं । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन....

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद....

चुकन्दरका फाईदै फाईदा

चुकन्दर स्वास्थ्यको लागि निकै उपयोगी मानिन्छ । यसको सेवनले शरीरको अनेकौँ हानिकारक पदार्थ बाहिर निकाल्न सहयोग गर्छ ।....

चुनाव र भूइँमान्छेका कथा

- नवीनबन्धु पहाडी धादिङका बयान्नब्बे वर्षीय चतुर्भुज मगरले मतदान गर्न थालेको समय उनी आफैं सम्झन सक्दैनन् । "खोइ चार पाँच....

फेसियलका फाइदा

मृत कोशिकाहरू हटाएर अनुहारलाई चम्किलो र तरोताजा राख्न फेसियल गरिन्छ । धूलो, धूवाँका कारण छाला रुखो, सुख्खा भएर अनुहारको....

११ महिनापछि काठमाडाैंका धारामा मेलम्चीको पानी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा वितरण शुरू भएको छ। खानेपानीमन्त्री उमाकान्त....

आज लोकतन्त्र दिवस

काठमाडौं । लोकतन्त्र प्रणाली भनेको राज्यको एक शासन व्यवस्था हो । मूलतः मान्छेको स्वतन्त्रता र समानता सङ जोडिएकाले यो....

डेंगुबाट कसरी बच्ने ?

काठमाडौं । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको सङ्क्रमणको जोखिममा रहेको एक अध्ययनमा उल्लेख....

थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३....

ढाड दुखेमा के गर्ने ?

ढाड दुख्ने समस्या विश्वकै एक ठुलो समस्या हो । सबै उमेर समूहका व्यक्तिहरूलाई ढाड दुख्ने समस्या हुन्छ । धेरै सुत्दा, टिभी....

मेलम्चीकाे पानी अधिकांश ठाउँमा पुरानै पाइपबाट वितरण हुने

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने....

दाँत सिरिङ–सिरिङ हुनबाट कसरी जोगिने ?

काठमाडौं । दाँत स्वस्थ राख्न मुखको स्वाथ्यमा विशेष ध्यान दिन आवश्यक हुन्छ । दाँत तथा मुखलाई स्वस्थ राख्न बिहान–बेलुकी....

थप १० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार....

किन बाउँडिन्छ खुट्टा ?

खुट्टाको तिघ्रानिर वा पिँडौलाको मासु पल्टनुलाई खुट्टा बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । यस्तो अवस्थामा पिँडौलाका....

उपभोक्ताको अधिकार अर्थात् ‘जनजीविकाको अधिकार’, अधिकार हनन भए के गर्ने ?

उपभोक्ता भन्नाले व्यक्ति वा व्यक्तिहरूको समूह हो, जसले वस्तुहरू र सेवाहरू प्रयोगको लागि खरिद गर्छन् वा प्रयोग गर्छन्, न....

कब्जियत के हो , कसरी रोकथाम गर्ने ?

दिसा नियमित र सजिलोसँग नआउने, दिसा गर्नका लागि बल प्रयोग गर्नुपर्ने अवस्था कब्जियत हो । कब्जियत पीडित व्यक्तिहरूले अन्य....

सेभ घोपा क्याम्प: प्रशासनको बेथितिले अस्पताल नै शिथिल

नयाँ वर्षको दिन, काठमाडौंको माइतीघर मण्डलामा केही युवाहरूको पोस्टर र पम्पलेट बोकेर भुईँमा बसिरहेका छन् । बाटोमा....

कुहिने र नकुहिने फोहर नछुट्टाए ५ सय रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका....