मंगलबार , मंग्सिर ४, २०८१

All News By: Gopal Phyuba

क्रान्तिकारी सेक्केः खनियावास विद्रोहको अगुवा

सन्दर्भः हरेक समुदायसँग विद्रोहका इतिहास हुन्छन् । भाषा, धर्म, संस्कृति, राज्य र पहिचान जोगाउन होस् वा खान, लाउनको लागि....

गणेश हिमाल छातिमा बोकेर बसेको सिचेत ताल

घुम्ने अनेक बहानाहरू हुन्छन् । अनेक चाहानाहरू पनि हुन्छन् । मनोरञ्जन, स्वास्थ्य, अनुभव, रहर, ज्ञान आदिको लागि भ्रमण....

तामाङ संस्कारमा प्रयोग हुने पोङ र यसका प्रकारहरू

पोङको परिचय तामाङ संस्कारका हरेक शुभाशुभ कार्य सुरु गर्न सगुन आवश्यक पर्दछ । सगुन भन्नाले साइत वा शुभ साइतको लागि गरिने....

घोडा, घोडचढी नाच र तामाङ जाति

एक समय हामी म्हाने दोरा नाच्थ्यौँ । अचेल दोरा नाच्ने खासै मौका मिल्दैन । त्यसबेला वर्षा कायम रहँदैमा नङ्बोकेन (मेलाभोज)....

ओझेलमा परेको धादिङको पर्यटकीयस्थल ‘सिङ्ल्ह’ र ‘गोने ङ्या उत्सव’

सिङ्ल्ह म्हानेइ मुक्पानङ रग्यु छनछन (सिङ्ल्ह म्हानेको बादलभित्र भेडाबाख्रा चराउँदा चराउँदै), सिङ्ल्ह म्हानेइ बुर्जरी....

तामाङ लोक विश्वासमा म्हाने पर्खाल

तामाङ जातिको परिचय हिमालय पर्वतको मध्यवर्ती भूभागमा मूख्यवस्ती रहेको आधुनिक राज्यको निर्माण पूर्व स्वशासित राज्यहरु....

एक चर्चा: गणेश हिमाल क्षेत्रका तामाङहरूको ‘दसे’

ल्हप्सङकर्पो (गणेशहिमाल) क्षेत्रका तामाङले मान्ने दशैंलाई स्थानीय लवजमा 'दसे' भन्ने गरिन्छ । नेपाली भाषाको दशैं नै....

प्रचारप्रसारको ओझेलमा ‘तामाङ खानपान’

तामाङहरू हिमालय पर्वतका मध्यवर्ती भागको एक मुख्य आदिवासी जनजाति हो । आधुनिक राज्यको निर्माणपूर्व यस क्षेत्रमा....

तपाइँको रोग निको पारिदिन तपाइँलाई पर्खिरहेको धादिङको तातोपानी

गणेश हिमाल पग्लिएर आएको चिसो पानी खोलाको रूपमा बगिरहेको आँखुको डिलैमा तातो पानीको मूल छ । यो खनियाबास गाउँपालिका वडा नं....

बेम्पो संरक्षण र संवर्द्धन आवश्यक, के गर्न सकिन्छ ?

बोम्पोको परिचय: बोन धर्म प्रकृतिपूजक धर्मको विकसित रूप हो । प्राचीन कालदेखि प्रचलित बोन धर्म तिब्बतको झ्याङझ्युङ....

रौनकतामा सकियो तामाङको दसे (दशैं)

तामाङ जातिको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व दसे(म्हेनिङ) हर्षोल्लासका साथ सम्पन्न भएको छ । खेतीपातीको समयबाट थोरै समय....

तामाङ गाउँखाने कथाको महत्त्व

पृष्ठभूमि नेपाल लोक साहित्यमा धनी छ (तामाङ, वि.स‍. २०६८: ३) । तामाङहरू आफ्ना कूल कर्म, पूजा पाठ, चाड पर्व र संस्कारहरू आफ्नै....

छोइ बार्ने तामाङ

एक समय जब म लोर्के ठिटो नै थिएँ । त्यसबेला बाटोमा एक अञ्जान स्त्रीलाई देखेँ । उनलाई हामीले अनेकानेक किसिमले जिस्क्यायौँ....

मौलिकताको खोजी : सकसपूर्ण यात्रा र तितो अनुभव

हालैको कुरा हो, इतिहास पर्गेल्ने क्रममा नब्बे साल (१९९०) को भूकम्प आसपास जन्मेकाहरूसँग उहिलेका कुरा गरिरहेको थिएँ । एक....

झ्वाँके-५ : तामाङ लोकसंस्कृतिले बताइरहेको ‘नेपाल-भोट युद्ध’

एक समय हामीले तामाङ संस्कृति अनुसन्धान विभागमा काम गर्थ्यौँ । नेपाल चोकमा आफ्ना रचना र सिर्जना वाचन गर्ने अनि समसामयिक....

तामाङ मौखिक इतिहासको अभियानात्मक प्रस्तुति : छेची पर्व

झ्वाँके सम्बन्ध (अंक- २) अनेकन् सम्बन्धहरू छन् संयोगवश बनेका । त्यही संयोगकै सन्दर्भमा सम्झिँदा तामाङ लोक साहित्यसँगको....

चुनावको रमाइलो आयो बरी लै

सरकारले आगामी वैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म स्थानीय तह निर्वाचन घोषणा गरेको छ । अन्तिम तयारीमा जुटेको छ ।....

पर्यटकीय गन्तव्य : गोम्बोजो दरबार क्षेत्रमा टल्किरहेको मोतिगुफा

नेपाल एक सुन्दर देश हो । यहाँको अधिकांश डाँडा, पाखा, भीर, जङ्गल, खोला, हिमाल, झरनाहरू आकर्षक छन् । खनियावास गाउँपालिकामा....

निर्वाचन, खर्च र मतदाता शिक्षा

४८ को आम निर्वाचनमा लोकप्रिय नेता दामन पाख्रिन हेर्न मेरो गाउँदेखि एक घण्टा टाढा कुह्री गाउँ गएको थिएँ । निर्वाचनबारे....

म्हेन्दोमाया गीतमा पाइने तामाङ मौलिकता र पहिचान

“तिमीहरूसँग के छ र आफ्नो विषय छान्ने ? उही कि तिब्बतीयन कि हिन्दु नेपाली विषय छान्ने त होला नि ?” मेरा मित्र आरसी गाउँलेले....