शुक्रबार , अषोज ४, २०८१

काठमाडौँ उपत्यकाका सडक बिहानबाट सुनसान

आज काठमाडौँको सडक सुनसान

image

काठमाडौँ- आज बैशाख ३० गते  शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । काठमाडौँ उपत्यकाका सडक बिहानैदेखि सुनसान छ ।

त्यसैगरि उपत्यकाका मुख्य-मुख्य चोकका पसलहरू बन्द छन् भने अतिआवश्यक पसलहरू मात्र खुलेका छन् ।

सुरक्षाकर्मी र अतिआवश्यक सवारीसाधन मात्र सञ्चालनमा रहेका छन् । साथै सुरक्षाकर्मीले मतस्थललाई पहरा दिएका छन् ।

मतदान केन्द्रमा प्रहरी, निर्वाचन अधिकृत र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू देख्‍न सकिन्छ ।

 

सम्बन्धित समाचार