बुधबार , अषोज २, २०८१

गोरखाका चार केन्द्रमा मतदान सकियो

image

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रका चारवटा केन्द्रमा मतदान सकिएको छ । चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ का केन्द्रमा मतदान सकिएको हो ।

गोरखाको दुर्गम हिमाली यी केन्द्रमा थप मतदाता नआउने मतपेटिका सिल गर्ने तयारी गरिएको छ ।

तर औपचारिक घोषणा गर्न पाँच बजेसम्म कुर्नुपर्ने हुन्छ ।

 

सम्बन्धित समाचार