शुक्रबार , अषोज ४, २०८१

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा गोरखामा रोकियो मतदान

image

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका-६ को बालिका आधारभूत माध्यमिक विद्यायलमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ ।

झडपको स्थिति नियन्त्रण बाहिर गएपछि मतदान केही समयका लागि रोकिएको हो ।

स्थिति सामान्य भएपछि मतदान सुरु हुने भनिएको छ ।

सम्बन्धित समाचार