बुधबार , अषोज २, २०८१

राजेश हमालले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान

अभिनेता राजेश हमालले मतदान गरेका छन् ।

image

काठमाडौँ । आज शुक्रबार बैशाख ३० गते देशभर बिहान सात बजेदेखि स्थानीय तहको निर्वाचनको मतदान सुरु भएको छ । अभिनेता राजेश हमालले मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् ।

शुक्रबार बिहान मतदाताको लाममा लागेर उनले आफ्नो मत दिएका हुन् ।

 

सम्बन्धित समाचार