शुक्रबार , अषोज ४, २०८१

कँहाबाट मतदान गर्दै छन् नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु?

चुनावक लागि सबैजना आ-आफ्नो क्षेत्र पुगिसकेका छन् ।

image

स्थानीय चुनाब । स्थानीय चुनाबमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु हरिबोल गजुरेलले सिन्धुली, गिरिराजमणि पोखरेलले महोत्तरी र मातृकाप्रसाद यादवले धनुषाबाट मतदान गर्ने भएका छन् ।

चुनावक लागि सबैजना आ-आफ्नो क्षेत्र पुगिसकेका छन् ।

पोखरेलले बर्दिबास नगरपालिका ३ स्थित गौरीडाँडाबाट  मतदान गर्ने भएका छन् ।

त्यसैगरि गजुरेलले कमलामाई नगरपालिका ४ स्थित कमला माध्यमिक विद्यालयबाट मतदान गर्ने  र यादवले नगरपालिका २ स्थित रामप्रसाद उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्।

सम्बन्धित समाचार