शुक्रबार , अषोज ४, २०८१

म इम्यानुयल कान्ट बोल्दै छु

यदि तपाईँले आफ्नो परिचय आफैले  दिनु परेमा सम्झनुस् , तपाईँको सफलता बृहत् टाढा छ ।

image

जर्मन दार्शनिक तथा वैज्ञानिक, जर्मन शास्त्रीय आदर्शवादका जन्मदाता, इम्यानुयल  कान्टको जन्म १७२४ मा भएको थियो । पूर्वआलोचनात्मक अवधिमा भन्दा पहिले कान्टले आफ्नो विश्व-उत्पत्तिसम्बन्धी परिकल्पना निरूपित गरेका थिए, जसअनुसार सौर्य मण्डल कुनै आदिम निहारिकाबाट उत्पन्न भयो । साथसाथै कान्टले हाम्रो आकाशगङ्गाभन्दा बाहिर एउटा बृहद ब्रह्माण्डको अस्तित्वको परिकल्पना प्रस्तुत गरेका थिए । कानुनी आदर्शवादी सिद्धान्त, गति र निष्क्रियताको सापेक्षतासम्बन्धी सिद्धान्त, आदिको विकास गरे।

आज यहाँ हामीले उनै कान्टका प्रेरक भनाइ प्रस्तुत गरेका छौ;

१. तपाई खुसी रहनु नै तपाईँको डाहा गर्नेहरूका लागि ठुलो सजाय हो ।

२. पर्खन छोड्दिनुस् किनभने, सही समय कहिल्यै आउँदैन ।

३. कर्म यती शान्तिले गर्नुस् कि, सफलताले हल्ला मच्चाओस् ।

४. यदि मानिसको हार हुँदैमा, हारेर पनि मुस्कान दिएमा, जित्नेले पनि खुसी गुमाई दिन्छ ।

५. यदि तपाईँले आफ्नो परिचय आफैँले  दिनु परेमा सम्झनुस् , तपाईँको सफलता बृहत् टाढा छ ।

Tags:

सम्बन्धित समाचार